मिरिक ट्रक ड्राइभर्स एण्ड ओनर्स वेल्फेर एसोसिएसनद्वारा गोजमुमो अध्यक्ष विमल गुरुङलाई ज्ञापनपत्र
मिरिक क्षेत्रमा बढ्दो यातायात सङ्कट र दुधे मार्ग भएर भारी सवारी साधन सञ्चालनमा आएको समस्यालाई लिएर मिरिक ट्रक ड्राइभर्स एण्ड ओनर्स वेल्फेर एसोसिएसनले गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङलाई ज्ञापनपत्र…
