आकाशवाणी खरसाङ्मा सम्मान अनि बिदाई समारोह सम्पन्न
खरसाङ, (हनोक): आकाशवाणी खरसाङको अवकाशप्राप्त कर्मचारी एंव वरिष्ठ तबला वादक साथै वरिष्ठ संगीतकार विकास सिंह लोहारलाई सम्मानसहित बिदाई दिनलाई आकाशवाणी खरसाङ्मा बिदाई समारोह सम्पन्न भएको छ। आकाशवाणी खरसाङ्को मनोरञ्जन क्लबको…
