खरसाङ सुपर लिग २०२६: ए डिभिजनमा केएफसी र बी डिभिजनमा वाईजीएफसी बने च्याम्पियन
खरसाङ फुटबल एसोसिएसन (केएफए) द्वारा आयोजित खरसाङ सुपर लिग २०२६ को तेस्रो संस्करणमा कञ्चनजङ्घा फुटबल क्लब (केएफसी) ले ए डिभिजन र यङ् गोर्खा फुटबल क्लब (वाईजीएफसी) ले बी डिभिजनको उपाधि…
