जिम्बाब्वेविरुद्धको टी-२० शृंखला भारतद्वारा ३-० ले ‘क्लीन स्वीप’

भारतीय क्रिकेट टोलीले आयोजक जिम्बाब्वेविरुद्धको तीन म्याचको टी-२० अन्तर्राष्ट्रिय शृंखला ३-० ले आफ्नो कब्जामा पारेको छ। तेस्रो तथा अन्तिम खेलमा १५ वर्षीय ओपनर वैभव सूर्यवंशीको ८१ रनको विष्फोटक ब्याटिङ र…

Continue Readingजिम्बाब्वेविरुद्धको टी-२० शृंखला भारतद्वारा ३-० ले ‘क्लीन स्वीप’