सिक्किम-अरुणाचल प्रदेशबीच “दाजु-बहिनी निर्वाचन क्षेत्र” को सहकार्य हुने
सिक्किम र अरुणाचल प्रदेशबीच दिगो पर्यटन विकास, कृषि प्रवर्द्धन तथा अन्तरराज्यीय सम्बन्धलाई सुदृढ बनाउन "दाजु-बहिनी निर्वाचन क्षेत्र" अवधारणाअन्तर्गत सहकार्य अघि बढेको छ। सिक्किमको तिमी–नाम्फिङ र अरुणाचल प्रदेशको मेबो विधानसभा क्षेत्रबीच…
