सांसद प्रकाश चीकबराइकद्वारा राहत सामग्री वितरण

राज्यसभाका सांसद अनि अलिपुरदुवार जिल्लाका तृणमूल कांग्रेस अध्यक्ष प्रकाश चीकबराइकले कुमारग्राम ब्लक अन्तर्गत बिट्टिबारी गाउँमा विशेष दुवारे सरकार क्याम्पमा सहभागी भई प्रभावित ग्रामीणहरूलाई बीऊसँगै राहत सामग्री वितरण गरे।  

Continue Readingसांसद प्रकाश चीकबराइकद्वारा राहत सामग्री वितरण