नेपाल र भारतबीचको अनन्य र बहुआयामिक द्विपक्षीय सम्बन्ध थप सुदृढ
भारतका विदेश मन्त्री महामहिम डा. एस. जयशंकरको सौहार्दपूर्ण निमन्त्रणामा भारतको औपचारिक भ्रमण सम्पन्न गरी म आज २०८३ जेठ २४ (७ जुन २०२६) काठमाडौं फर्केको छु। नियमित उच्चस्तरीय भ्रमण आदान-प्रदानको निरन्तरताका…
