मुख्यमन्त्री प्रेमसिंह तामाङले भेटे ओडिशाका मुख्यमन्त्री माझीसँग
सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले ओडिशाको भुवनेश्वरस्थित स्टेट गेस्ट हाउसमा ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीसँग शिष्टाचार भेट गरे। भेटघाटको क्रममा, मुख्यमन्त्री तामाङले सिक्किमको ५० औं राज्य स्थापना दिवस मनाउन जारी गरिएको…