लखीपाडा चिया बगानमा राहत वितरण

प्रभावित कामदार र बासिन्दाहरूलाई सहयोग गर्न लखीपाडा चिया बगानमा बिहीबार प्रकाश चिकबरइकको नेतृत्वमा राहत वितरण कार्यक्रम सञ्चालन गरियो।

Continue Readingलखीपाडा चिया बगानमा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

राज्यकी मुख्यमन्त्री सुश्री ममता ब्यानर्जीको पहलमा तण्डु र बामनडाङ्गा क्षेत्रका बाढी पीडितहरूलाई राहत वितरण गरियो। यो कार्य अखिल भारतीय तृणमूल कांग्रेसको टोलीद्वारा गरिएको हो।

Continue Readingतण्डु र बामनडाङ्गामा राहत वितरण