राज्य सरकारद्वारा व्यवस्थापन गरिएको सृष्टिश्री मेला सञ्चालन
अलगडामा राज्य सरकारद्वारा व्यवस्थापन गरिएको सृष्टिश्री मेला सञ्चालन भइरहेको छ। शुक्रबार उद्घाटन गरिएको उक्त मेलामा थुप्रै पसलहरूमा क्षेत्रका अर्ग्यानिका खानेकुराहरू राखिएका छन्। आगामी 19 अक्टोबरसम्म चल्ने मेलामा विभिन्न खेलकूदहरू पनि…