घुम्ती चियाबारीको नगदराशि फुटबल जित्यो रोयल एफसीले
घुम्ती चियाबारीमा भएको नगदराशि फुटबल टुर्नामेन्टको उपाधि रोयल एफसीले जितेको छ। तीनधारे महानदी समष्टिको घुम्ती चियाबारीको खेल मैदानमा युनाइटेड घुम्ती स्पोर्टिङ्ग क्लबको आयोजनामा गत 12 अक्टोबरदेखि शुरु भएको नगदराशि फुटबल…