आगोसंस र डुवर्स गोर्खा समोद्वारा सांसद बढाईकलाई ज्ञापनपत्र
आदिवासी गोर्खा संयुक्त समिति (आगोसंस) तथा डुवर्स गोर्खा सङ्घर्ष मोर्चा (डुगोसमो) का एक उच्च-स्तरीय प्रतिनिधिमण्डलले राज्यसभा सांसद तथा अलीपुरद्वार तृणमूल जिल्ला अध्यक्ष प्रकाश चीक बढाईकलाई भेटेर डुवर्सका गोर्खा समुदायहरूको दीर्घकालीन…