सुनौलो सिक्किमको लागि अवधारणाबद्ध कानूनी सहायता अभियान
सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ्गको मार्गनिर्देशनमा अवधारणाबद्ध कानूनी सहायता अभियान आज कम्युनिटी हल, पाकयोंगमा आयोजित गरिएको छ। यो कार्यक्रममा कानूनी सल्लाहकारको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र कानूनी सेलको सहकार्यमा संचालन गरिएको…