PMMSY जागरूकतासङ्गै राष्ट्रिय माछा किसान दिवस
सिक्किम सरकारको मत्स्यपालन विभाग, पाक्योङले आज डिक्लिङस्थित सरकारी वरिष्ठ माध्यमिक विद्यालयको सभागार हलमा प्रधानमन्त्री मत्स्य संपदा योजना (PMMSY) सम्बन्धी बिहीबार एक दिने जागरूकता कार्यक्रम आयोजना गरेको थियो। राष्ट्रिय माछा किसान…