असामाजिक क्रियाकलापलाई रोक्न सबै अघि आउनुपर्ने समेकि लामाको आह्वान
पङ्खाबारी, (निसं)ः वर्तमान समयमा शहरी क्षेत्रमाभन्दा धेर ग्रामीण क्षेत्रहरूतिर हुने विभिन्न असामाजिक क्रियाकलाप तथा दुष्कर्महरूलाई रोक्न समाजका प्रत्येक सदस्यहरू अघि आउनुपर्ने आह्वान लङ्भ्यू परिवर्तन मुभमेण्टकी संयोजिका सेमिका लामाले गरेकी छन्।…