जेकब खालिङ राई लाई जनाइयो स्वागत

सिक्किमका मुख्यमन्त्री पीएस गोलेका राजनीतिक सचिव जेकब खालिङ राई लाई पीएम श्री सरकारी उच्च माध्यमिक विद्यालय, देन्ताममा उनको आगमनमा न्यानो स्वागत गरियो। उनी विद्यालयको गौरवशाली शैक्षिक यात्राको 100 वर्ष पूरा…

Continue Readingजेकब खालिङ राई लाई जनाइयो स्वागत

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

देन्ताम वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरी समारोह तयारी तथा व्यवस्थापन विषयलाई लिएर समीक्षा सभा मङ्गलबार आयोजन गरिएको थियो। गत अक्टोबर १० तारिखदेखि सुरु भएको शताब्दी (सेन्टेनेरी) समारोहलाई अझ भव्य, सुव्यवस्थित र…

Continue Readingवरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा