स्टिल ब्रिज भत्केपछि अस्थायीरुपमा पूल निर्माण हुँदै

दुधेको ऐतिहासिक स्टिल ब्रिज भत्केपछि मिरिक-सिलगढी यातायात बन्द भएको छ। जसले ठूलो समस्या उत्पन्न भएको छ। यो समस्या समाधान गर्न अस्थायीरुपमा पूल निर्माण भइरहेको छ।  

Continue Readingस्टिल ब्रिज भत्केपछि अस्थायीरुपमा पूल निर्माण हुँदै