“आमा योजना”को प्रभावी कार्यान्वयन सुनिश्चित गराउनु
विधानसभा अध्यक्ष एवं विधायक दरामदिन निर्वाचन क्षेत्रका एम. एन. शेर्पाको अध्यक्षतामा दरामदिन क्षेत्रका सम्पूर्ण १० वटा गाउँ पंचायत इकाई (GPU) का पञ्चायतहरूसँग एक महत्वपूर्ण बैठक सम्पन्न भयो। बैठकको मुख्य उद्देश्य…