स्वतन्त्रता दिवस शिक्षक संगठनको आयोजनामा हुने
तीनधारे , 22 जुलाई(निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा समर्थित शिक्षक संगठन तीनधारे महानदी समष्टिको सभा आगामी स्वतन्त्रता दिवस समारोहलाई लिएर सम्पन्न भएको छ। उक्त सभाको अध्यक्षता प्रधान अध्यापक संग्राममणि वाईबाको…