नवनिर्मित घरहरूको उद्वघाटन र लाभार्थीहरूको गृह प्रवेश
सिक्किम गरीब आवास योजना अन्तर्गत नवनिर्मित घरहरूको क्षेत्र विधायक बीएस पन्तले उद्वघाटन गरी लाभार्थीहरूलाई गराए गृह प्रवेश। तिमी नाम्फिङ निर्वाचन क्षेत्रको तार्कु तनक जीपीयु अन्तर्गत कमरगाउँ र नाम्फिङ जीपीयुको दलेप…