गुरुङ जातिले जनजातिको मान्यता नपाएसम्म एकमुष्ट भएर संघर्ष जारी राखिने
खरसाङ, (निसं): गुरुङ जातिले जनजातिको दर्जा प्राप्त नगरेसम्म अखिल भारतीय गुरुङ तमु बौद्ध संगठनले कार्य गरिरहने र यसको निम्ति गुरुङहरू एकमुष्ट रहनु पर्ने संगठनका केन्द्रीय समिति अध्यक्ष आनन्द तमुले बताएका…