न्यूनतम रोज लागु गरेर सबै सहुलियत प्रदान गरिएको खण्डमा चिया बगान श्रमिकहरूको हाजिरा 8 सय भन्दा माथि हुनेछः आरबी लामा
खरसाङ, (मोहन प्रसाद): भारतीय जनता पार्टीका खरसाङबाट दार्जीलिङ जिल्ला (पहाड़) का उपाध्यक्ष आरबी लामाले स्थानीय जीटीए प्रशासन अनि राज्य सरकारको कड़ा आलोचना गर्दै वर्तमानमा यिनीहरूको नीतिको कारण नै चिया श्रमिकहरू…