सिमसारको संरक्षणमाथि सङ्गोष्ठी

Share this news

दार्जीलिङ सरकारी महाविद्यालयमा त्यहाँको वनस्पति विज्ञान विभागले “सिमसारको संरक्षण र जैविक विविधता संरक्षणमा यसको प्रभाव” विषयक एक अन्तर्राष्ट्रिय सङ्गोष्ठी सफलतापूर्वक आयोजना गरेको समाचार प्राप्त भएको छ। जुन सङ्गोष्ठीको आयोजनाको निम्ति पूर्वी कोलकाता सिमसार व्यवस्थापन प्राधिकरणद्वारा आर्थिक अनुदान उपलब्ध गराइएको विभागका प्राध्यापक डा. गौतम गाङ्गुलीले जनाएका छन्।
यो महत्त्वपूर्ण सङ्गोष्ठीमा प्रसिद्ध संरक्षणविद् प्राध्यापक अभयप्रसाद दास, डा. नकुल क्षेत्री, डा. स्मृति गुरुङ र डा. सुभाशीष पाण्डाले सिमसार संरक्षणका लागि उनीहरूले गरिरहेका कामबारे जानकारी दिए भने विभिन्न महाविद्यालय, विश्वविद्यालयबाट आएका प्राध्यापक, शोधार्थी अनि विद्यार्थीहरूले आ-आफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए।


Share this news
आजको रोजाइ
वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत