लङभ्यू चिया श्रमिक 5 महिनाको वेतन-बोनसको सङ्घर्षमा

Share this news

लङभ्यू चिया बगानका कर्मचारीहरूले 5 महिनादेखि वेतन पाएका छैनन्। आजसम्म बोनस पनि दिएको छैन। दसैं आइसक्यो तर बगानका कर्मचारीहरूले न त वेतन पाए न त बोनस। प्रबन्धक एपी सिंहले बारम्बार झुटो बोलेर आज बगानको अवस्था लथालिङग भइसकेको छ। आज कर्मचारीहरूले प्रबन्धकसंग भेट गरेर वेतन र बोनसको कुरा राखे तर के कम्पनीले कर्मचारीहरूको माग पुरा गर्ला त ? भन्ने कुरामा निश्चितता छैन।

Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न