संगठनात्मक ढाँचालाई अझ बलियो बनाउने

Share this news

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका पूल-बिजनबारी खण्ड समितिद्वारा प्रमुख संयोजक भरत तामाङको प्रतिनिधित्वमा बिजनबारी बजारस्थित पार्टी कार्यालयमा आपतकालीन सांगठनिक सभा आयोजना गरियो। उक्त सभामा पूल-बिजनबारी खण्ड भित्र पर्ने बिभिन्न समष्टि ग्राम पञ्चायतका सह-संयोजकहरु उपस्थित रहेका थिए। उक्त सभामा आउँदो दिनको सांगठनिक रणनीतिहरु बिषय साथै संगठनात्मक ढाँचालाई अझ बलियो बनाउने बिषयमा पनि छलफल गरिएको जानकारी पाइएको छ।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान