Warning: Trying to access array offset on false in /var/www/html/wordpress/wp-content/plugins/elementor-pro/modules/dynamic-tags/tags/post-featured-image.php on line 39

प० ब० राज्य समवाय स्थायी कर्मचारी संगठनको सभा

Share this news

प० ब० समबय स्थायी कर्मचारी संगठन जिल्ला कालेबुङ र दार्जीलिङको तत्वावधानमा एक जरूरी सभा क्राउन लज कालेबुङको प्रेक्षागृहमा नन्दलाल छेत्रीको सभापतित्वमा सम्पन्न भएको थियो। उक्त सभामा दार्जीलिङका अध्यक्ष नन्दलाल लगायत कालेबुङका सांगठानिक अध्यक्ष नरेश राई, सचिव यूगेन लेप्चा उपस्थित थिए भने सभामा विभिन्न (PACS) का समस्त कर्मचारीहरुको बाक्लो उपस्थिति थियो। आउँदो D.D.C.C.B को बोर्ड अफ डाइरक्टरेटको चुनाव बारे आफ्नो मत, सुझाउ राख्दै केही प्रस्तावहरू पनि पारित गरिएको छ। उक्त सभामा आउँदो चुनावमा १४ जना उम्मेदवारहरू दार्जीलिङ अनि कालेबुङ क्षेत्रका बिभिन्न सहकारी संस्थाहरूबाट नामाङ्कन भरिएकाहरूलाई समर्थत र शुभेक्षा प्रदान पनि गरेका थिए साथै योग्य उम्मेदवारहरुलाई जिताएर D.D.C.C.B को कार्यकारीणी समितिमा पठाउने निर्णय पनि गरियो। ताकि भविष्यमा ती समितिले (PACS) अन्तर्गत कर्मचारी बर्गको निम्ति मान दानलाई बढोत्तरी अनि प्राथामिकता दिँदै तल्लो स्तरसम्म पुगेको सहकारी संस्थाहरूका पुन: उत्थान गराइदिन हुन्छ भनि आशा साँचेको प० ब० राज्य समवाय स्थायी कर्मचारी संगठन कालेबुङका को – अडिनेटर महेन्द्र राईले प्रेस विज्ञप्ति मार्फत दिएका छन्।


Share this news
आजको रोजाइ
आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन

आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन

होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण

होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण

मुख्यमन्त्रीले १२ औं ग्यालेटसब रिन्पोछेको गरे दर्शन

मुख्यमन्त्रीले १२ औं ग्यालेटसब रिन्पोछेको गरे दर्शन

आइजीजेएफद्वारा थर्बु नन्दलाल गाउँकाे शिविरमा राहत वितरण

आइजीजेएफद्वारा थर्बु नन्दलाल गाउँकाे शिविरमा राहत वितरण

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

तृणमूल छात्र परिषद अध्यक्ष सैनब चक्रवर्तीलाई स्वागत

तृणमूल छात्र परिषद अध्यक्ष सैनब चक्रवर्तीलाई स्वागत

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या