राज्य स्तरीय बक्सिङ च्याम्पियनशीप-को समापन

Share this news

शुक्रबारदेखि चलिरहेको सब जुनियर अण्डर १४ राज्य स्तरीय बक्सिङ च्याम्पियनशीप-को आज समापन भयो। दार्जीलिङ क्यापिटल हलमा चलिरहेको उक्त टुर्नामेण्टमा मोठ २८ जना खेलाडीहरुले भाग लिएका थिए। दार्जीलिङ टाउन बक्सिङ एकाडेमी- को आयोजनमा भइरहेको अन्तिम दिनको खेलमा ४१ वटा भिडन्त हुने जानकारी गराउँदै आयोजक समितिले दार्जीलिङ नगरपालिकालगायत अन्य सहयोगीहरुप्रति आभार व्यक्त गरेको छ।

Share this news
आजको रोजाइ
असीत राई साहित्यिक मञ्चले विकास गोतामे स्मरण दिवस मनाउने

सांसद राजु विष्टका हजुर आमा (बोज्यू) पूर्णकला विष्टको निधन

आइपीआर अध्यक्ष राईद्वारा पाकिम कार्यालय भ्रमण

त्रिशक्ति कोरद्वारा कारगिल दिवसमा श्रद्धाञ्जली अर्पण

लिश नदी, चुनाभट्टीबाट अपरिचित पुरुषको मृत देह उद्धार

जागिर नियुक्तिको लागि विधायक सिन्च्युरीद्वारा विदाइ

नोर्बु जी. भुटियाले 2 विषयमा UGC-NET गरे उत्तीर्ण

नोर्बु जी. भुटियाले 2 विषयमा UGC-NET गरे उत्तीर्ण

राज्य स्तरीय बक्सिङ च्याम्पियनशीप-को समापन

राज्य स्तरीय बक्सिङ च्याम्पियनशीप-को समापन

एसएससीसीद्वारा गोर्खाल्याण्डको मागमा पोस्टरिङ्ग

सामसिङबाट गोरूबथान जाने वैकल्पिक मार्गमा समस्या