State and Territory

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

Share this news

पश्चिम बंगालका मुख्यमन्त्री ममता ब्यानर्जीले दार्जीलिङ पहाडकाे पैह्राे प्रभावित क्षेत्रकाे भ्रमण गर्ने क्रममा पहाडलाई किनाराकृत गरेकाे आभाष भाजपाले गरेकाे भाजपा जिल्ला अध्यक्ष संजीव लामाले बताए। तिनले गाेर्खाल्याण्ड क्षेत्रीय प्रशासनले एउटा सभा डाकेर अनुमानित क्षय क्षतिकाे रकम तय गर्याे। याे विवरण अवश्य नै जीटीएले मुख्यमन्त्रीलाई दिएकाे हुनपर्छ। तर मुख्यमन्त्रीले उक्त विवरण प्राप्त गरेको जानकारी समेत दिइएन्। पीडितहरूकाे दुखेसाे सुनेनन्। एउटा गैर सरकारी संस्थाले जस्ताे तीन चार सय रूपियाँकाे पाेकाे पीडितहरूलाई प्रदान गरिन्, याे हेपाइ हाे। मुख्यमन्त्रीले घर विहीनहरूलाई १ लाख २० हजार रूपियाँ उपलब्ध गराउने कुराे गरिन्। यति सानाे रकमले कसरी घर बनिन्छ ? यो त राहत होइन, अपमान हो। हामीलाई राज्य सरकारले पनि र स्थानीय निकाय जीटीएले पनि बेवास्ता गरेको लामाले बताए। तिनले पहाडमा आपदा आएकाे यतिका दिन वितिसक्दा पनि जिल्लापाल कार्यालयले क्षय क्षतिकाे विवरण सार्वजनिक गरेकाे छैन। उक्त विवरण सार्वजनिक गर्नमा के रहस्य लुकेकाे छ। मुख्यमन्त्रीले पहाड भ्रमणकाे अवधि प्राकृतिक आपदा घाेषणा गर्छिन् भनेर हामीले आशा गरेका थियाैं तर गरिनन्। मुख्यमन्त्रीले पीडितहरूकाे पुनर्वासकाेलागि पनि ठाेस घाेषणा गरिनन्। याे दुखलाग्दो विषय हाे, यसपालि जीटीए पनि फ्यातुलाे देखियाे। निलाे बत्तीमा हिंड्दैमा, स्करपियाे गाडीमा चड्दैमा नेतृत्व नहुने संजीव लामाले बताए।।


Share this news
आजको रोजाइ
आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन

आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन

होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण

होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण

मुख्यमन्त्रीले १२ औं ग्यालेटसब रिन्पोछेको गरे दर्शन

मुख्यमन्त्रीले १२ औं ग्यालेटसब रिन्पोछेको गरे दर्शन

आइजीजेएफद्वारा थर्बु नन्दलाल गाउँकाे शिविरमा राहत वितरण

आइजीजेएफद्वारा थर्बु नन्दलाल गाउँकाे शिविरमा राहत वितरण

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

तृणमूल छात्र परिषद अध्यक्ष सैनब चक्रवर्तीलाई स्वागत

तृणमूल छात्र परिषद अध्यक्ष सैनब चक्रवर्तीलाई स्वागत

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या