Siok, Bhashme house-making chadar

आइजीजेएफले सियोक, भष्मेमा दियो घर बनाउने च्यादर

Share this news

आइजीजेएफ प्रमुख संयोजक अजय एडवर्ड्सको आदेशानुसार पार्टीको एक टोली सियोक, भष्मेको पैह्रो पीडितको घर बनाउने च्यादर लिएर सहयोग पुर्याउन पुग्यो।
बिगत 4 अक्टोबर 2025-को अविरल वर्षाको कारण गएको पैह्रोमा ज्यान गुमाएका सियोक, भष्मे निवासी दम्पतिको घर क्षतिग्रस्त भएको थियो जसको परिवारको निम्ति गाउँलेहरु मिलेर सानो अस्थायी घरको निर्माण गरिरहेका छन्। जुन घरको लागि एडवर्ड्सद्वारा पनि च्यादर दिएर सहयोग पुर्याएका छन्। अजय एडवर्ड्सले उक्त पैह्रो पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्। यसक्रममा पीडित परिवारको तर्फबाट एडवर्ड्सलाई सहयोगको निम्ति कृतज्ञता प्रकट गरेको छ।


Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न