गायक रतन गुरुङको सिम सिम पानीमा म्युजिक भीडीयो सार्वजनिक

Share this news

घलेटार कम्युनिटि हलमा सिटोङका गायक रतन गुरुङको सिम सिम पानीमा नामक म्युजिक भीडीयो अलबमको सोमबार सार्वजनिक गरिएको थियो। शिक्षक शिशिर राईद्वारा अध्यक्षता गरिएको समारोहमा समाजसेवी बिक्रम राईको मुख्य आतिथ्य रहेको थियोे। बिशिष्ट अतिथिहरुमा भुजेल बोर्ड अध्यक्ष प्रदिप खवास, सिटोङ (1,3) प्रधान सुशील सुब्बा, रिना तामाङ, उपप्रधान लाडुप लेप्चा, उपप्रधान नरेश खवास, शंकर कन्स्ट्रक्सन शंकर छेत्री, प्रमोद राई, बलिचन्द्र लामा, बिराम राई, अम्बर बराल, जितेन्द्र छेत्री, नविन चामलिङ साथै अनान्य बिशिष्ट आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो। उक्त अलबममा गायक रतन गुरुङ स्वर, एलबी थापाको शब्द अनि किशोर राईको कम्पोज, सामुएल राईको संयोजन रहेको छ भने कुशल दार्जीलिङ, नेहा गुरुङ, प्रेम छिरिङ लेप्चा (सन्नि) सुमन राई, रिना तामाङ, रतन गुरुङ, प्रणय छेत्री, सुष्मा रसाईली, नवीन राई साथै अनान्यको अभिनय रहेको छ। सिटोङ प्रोडक्सनको ब्यानरमा निर्मित यस म्युजिक भिडियो अलबमका सिनेमाटोग्राफर अनि एडिटर राजीव खवास रहेका छन् सहयोगमा सामुएल लेप्चा रहेका छन्। यो अल्बममा निर्देशन कुशल दार्जिलिङ र संगम राईको रहेको जानकारी पाइएको छ।


Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न