Seventy families from Lizahill Munsidhura

लिजाहिल मुन्सीधुराबाट सत्तर परिवार आइजीजेएफमा सामेल

Share this news

चुङ्थुङ मारेबुङ तामसाङ समष्टि अन्तर्गत लिजाहिल मुन्सीधुरा क्षेत्रबाट लगभग सत्तर परिवारले BJP अनि BGPM पार्टी त्यागेर इन्डियन गोर्खा जनशक्ति फ्रण्ट अनि अजय एडवर्ड्सलाई समर्थन जनाएका छन्। यस समर्थन कार्यक्रम सफल बनाउन भारतीय भूपू सेनाका क्याप्टन महेन्द्र राई अनि अजय प्रधानले मुख्य भुमिका खेलेका थिए।

Share this news
आजको रोजाइ
प्रथम टी-टेन क्रिकेट टुर्नामेन्टको विजेता दल डीआईबी खरसाङ

स्टेडियम निर्माण कमिटीद्वारा हस्ताक्षर अभियान

आनन्द गाउँमा बाटो पुगेकोमा अनित थापालाई धन्यवाद

इन्टरलोक्युटर बीट मार्नलाई मात्र नियुक्त गरिएको होः एनबी छेत्री

गोरामुमोद्वारा 21 औँ छैटौँ अनसूची दिवस पालन

लङ्भ्यू चिया बगानको समस्या समाधान गर्न सबै राजनीतिक दल एकबद्ध हुन पर्छ

खरसाङ्मा अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सव आरम्भ

राष्ट्रिय रामार्ग 110 भइसकेको भए तापनि राष्ट्रिय मार्गमा लगाइएको पुराना साईन बोर्डहरू परिवर्तना गर्ने कार्य अझसम्म भएको छैन

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने