Serve the people with the government power they have

आफुसित भएको सरकारी ताकतले जनताको सेवा गर्ने

Share this news

गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका प्रमुख अनित थापाले, आफुसित सरकारको तागत छ। यो तागत जनताको हितमा प्रयोग गर्ने भन्दै यही तागतको प्रयोग गरेर दार्जीलिङ्ग नगरपालिकाको कर्मचारीहरुको समस्या समाधान गर्ने बताएका छन्। दार्जीलिङ्ग नगरपालिका कर्मचारीहरुको धेरै समस्या छ। त्यही समस्याहरूमाथि विस्तृत चर्चा गर्नु अनि समाधानको बाटो निकाल्नु उनले कर्मचारी अनि नगरपालिकाका बोर्डका सदस्यहरुसँग बैठकमा बसेको थापाले बताएका छन्। बैठकमा नगरपालिका अन्तर्गतका विद्यालयहरुको समस्या, शिक्षकको समस्या, पेन्सनको मुद्दा, नौकरी स्थायीकरणको मुद्दामाथि चर्चा गरेको बताउँदै स्थायिकरणको मुद्दाको कुरा गर्दा 29 जना कर्मचारीको स्थायी हुनु लागेको थियो। तर नगरपालिका भित्रबाट नै यसको बिरोध भएको थापाले बताए। मैले पाइनँ भने अरूले नपाओस् भन्ने मानसिक प्रवृत्ति त्याग्नु पर्ने सुझाउ थापाले दिए।

Serve the people with the government power they have.


Share this news
आजको रोजाइ
खरसाङ सुपर लीग 2025

खरसाङ सुपर लीग 2025

एसआईआर: विदेशी बनाउने षडयन्त्र

एसआईआर: विदेशी बनाउने षडयन्त्र

चट्टानले थिचेर घटनास्थलमै गुम्यो प्राण

चट्टानले थिचेर घटनास्थलमै गुम्यो प्राण

अमर बानिया लोहोरोलाई अनुवाद पुरस्कार

पाँचघरे ग्राम सुधार समितिको 60 औँ स्थापना दिवस पालन

पाँचघरे ग्राम सुधार समितिको 60 औँ स्थापना दिवस पालन

बाँदरको समस्या समाधान गरियोस्‌‍ भनी वन विभागलाई ज्ञापन

बाँदरको समस्या समाधान गरियोस्‌‍ भनी वन विभागलाई ज्ञापन

महानदी-सिविटार रोडको मरम्मति गरिँदै

महानदी-सिविटार रोडको मरम्मति गरिँदै

होली फेथ एकाडमीले

होली फेथ एकाडमीले

आफुसित भएको सरकारी ताकतले जनताको सेवा गर्ने

आफुसित भएको सरकारी ताकतले जनताको सेवा गर्ने

HHTDCSS को श्रम आयुक्तलाई ज्ञापनपत्र

HHTDCSS को श्रम आयुक्तलाई ज्ञापनपत्र