डा. छिमिला भोटिया डीएनबीएसएसका लागि छनोट

Share this news

अप्पर बुर्तुक निर्वाचन क्षेत्रअन्तर्गत राड्का, सातोङ निवासी डा. छिमिला भोटिया भारतको प्रतिष्ठित संस्थानमध्ये एक नयाँ दिल्लीस्थित सर ग‌ङ्गा राम अस्पताल, नयाँ दिल्लीमा क्लिनिकल रक्तविज्ञानमा प्रतिष्ठित डीएनबीएसएस (राष्ट्रिय बोर्डको डिप्लोमेट -सुपर स्पेशलिटी) का लागि छनोट भएकी छन्।
स्वर्गीय डा. सोनाम डाडुल भोटिया र पेमा ओङ्ङ्कित भोटियाकी सुपुत्री डा. भोटियाले ग्रेस एकाडेमी र तादोङको होली क्रस स्कूलबाट आफ्नो स्कूले शिक्षा आर्जन गरिन्। उनले असम मेडिकल कलेज (२०२०) बाट एमबीबीएस डिग्री हासिल गरिन् भने एम्स रायपुर (२०२४) मा सामान्य चिकित्सामा डक्टर अफ मेडिशन (एमडी) पूरा गरिन्। उनी जनवरी (२०२५) सम्म एम्स रायपुरमा सामान्य चिकित्सामा सिनियर रेजिडेन्टको रूपमा कार्यरत् थिइन्।


Share this news
आजको रोजाइ
सांसद राजु विष्टद्वारा प्रधानमन्त्री अनि गृहमन्त्रीप्रति कृतज्ञता

सांसद राजु विष्टद्वारा प्रधानमन्त्री अनि गृहमन्त्रीप्रति कृतज्ञता

गोरामुमोद्वारा प्रधानमन्त्री मोदी र गृहमन्त्रीप्रति आभार व्यक्त

गोरामुमोद्वारा प्रधानमन्त्री मोदी र गृहमन्त्रीप्रति आभार व्यक्त

रामकृष्ण उच्चतर माध्यमिक कन्या विद्यालयकाे‌‌ वार्षिक उत्सव

रामकृष्ण उच्चतर माध्यमिक कन्या विद्यालयकाे‌‌ वार्षिक उत्सव

ब्लु डाइमण्ड स्कूलमा देऊसी भैलो प्रतियोगिताको समापन

ब्लु डाइमण्ड स्कूलमा देऊसी भैलो प्रतियोगिताको समापन

कालिझोडामा द्वारे अनि हाम्रो गाउँ हाम्रो समाधान शिविर

कालिझोडामा द्वारे अनि हाम्रो गाउँ हाम्रो समाधान शिविर

माकपाद्वारा दुधेको तरुवा क्षेत्रमा राहत सामग्रीहरू वितरण

माकपाद्वारा दुधेको तरुवा क्षेत्रमा राहत सामग्रीहरू वितरण

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री