सेफ ड्राइभ, सेफ लाइफ जागरूकता कार्यक्रम समापन

Share this news

दार्जीलिङ,9 जुलाई(निसं): दार्जीलिङ पुलिस प्रशासनले आज चौरस्ता स्क्वायरमा सेफ ड्राइभ, सेफ लाइफ जागरूकता कार्यक्रमको आयोजना गर्‍यो, 
जसमा दार्जीलिङ एसपी(पुलिस सुपरिटेन्डेन्ट) प्रवीण प्रकाश,दार्जीलिङ महकुमा अधिकारी ऋचड लेप्चा अनि अन्य अधिकारीहरुको विशेष उपस्थिति थियो।
यस प्रकारको जागरूकता कार्यक्रमले जीवन दुर्घटनाबाट बच्नेछ र स्रोतसाधन बचत गर्नेछ र अर्थतन्त्रको सहज प्रवाहमा मद्दत गर्ने एसपी दार्जीलिङ प्रवीण प्रकाशले बताए
।सेफ ड्राइभ, सेफ लाइफ जागरूकता कार्यक्रम बिहानको कार्यक्रममा दार्जीलिङ शहरवीच पुलिस कम्प्लेक्स परिसरबाट जागरुकता र्‍याली निस्किएर शहर परिक्रमा गर्दै
चौरास्तामा पुगी त्यहाँ एक कार्यक्रमको साथ सेफ ड्राइभ, सेफ लाइफ जागरूकता कार्यक्रमको समापन कार्यक्रममा  समाप्त भयो।

Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान