सेलेमेण्डर, जैवविविधता संरक्षण जनसचेतना कार्यक्रम

Share this news

खरसाङ पञ्चायत समिति अनि खण्ड बिकास कार्यालय वनविभाग खरसाङको संयुक्त पहलमा सिटोङ -३ ग्रामपञ्च्यात शेल्पु स्थित के. एन. मेमोरियल एकाडेमी प्रेक्षागृहमा सेलेमेण्डर संरक्षण अनि जैवविविधता संरक्षण माथि एकदिवसीय जनसचेतना कार्यक्रम शुक्रबार सम्पन्न भयो। खण्ड बिकास अधिकारीको उपस्थितिमा सम्पन्न उक्त सचेतना कार्यक्रममा विशेष रुपले आइपीएस निरजा साह अनिश, एसडीपीओ खरसाङ प्रमुख अतिथि रहेका थिए भने डीएफओ खरसाङ पञ्चायत समिति सभापति अणु प्रधान विशिष्ट अतिथिको रुपमा उपस्थित रहेका थिए । यसैगरी उक्त सचेतना कार्यक्रममा श्रोत व्यक्तित्वको रुपमा फोसेप महासचिव भरतप्रकाश राई, थर्बु उमाविका सिनियर टिचर रमेश गजमेर, आसाम रोयल ग्लोबल युनिभर्सिटीका एसिस्टेण्ट प्रोफेसर उपासना छेत्री, वनभूमि कर्माध्यक्ष र पञ्चायत समितिको उपस्थित रहेका थिए ।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान