चिया उत्पादक समिति र होमस्टे समितिद्वारा बाटो मरम्मति

Share this news

सिटोङ -३ ग्रामपञ्च्यात अन्तर्गत थामडाँडा मूल सडकदेखि यहाँको प्रसिद्ध पर्यटनीय स्थल पाँचपोखरीतिर जाने डेड किमी० सडकको जीर्ण अवस्था भएकोले लघु चिया उत्पादक समिति तथा होमस्टे पक्षको संयुक्त प्रयासमा सिमेण्टेड सडक बनाउने कार्य गरिएको छ। यहाँ लोकसभा सांसद विधायकदेखि लिएर पञ्चायती व्यवस्था साथै जीटीए पनि सक्रिय हुँदाहुँदै पनि यसरी क्षेत्रवासीले श्रमदान र आर्थिक सहयोगमा उक्त जीर्ण सडकको मर्मति कार्य गरिरहेका छन्। वर्तमान यो थामडाँडा परिसर अथवा अप्पर सिटोङ होमस्टे पर्यटनको निम्ति पर्यटकहरुको फस्ट च्वाइस बनेको छ। यस क्षेत्रमा लगभग २० वटा जति होमस्टे सञ्चालित छ भने पाँचपोखरीको ऐतिहासिक भ्यु पोइण्ट छ। साथै यहाँ धेरै कृषकवर्गगले जीविकोपार्जनको निम्ति चियाको खेती गरेका छन्। तथापि दुखको कुरा जुन ठाउँवाट सरकारले धेरै रेभिन्यु पाउँछ त्यही ठाउँमा जाने सडकको अवस्था किन हरिबिजोक छ ? प्रशन उठछ। धेरै अघिदेखि धेरै पटक पक्की सडकको मागंपत्र बुझाए तापनि आजसम्म केही पनि नहुनु दुःखलाग्दो कुरा रहेको लघु चिया उत्पादक समितिका सचिव किशन गुरुङ बताउँछन्।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान