राब्गे राईलाई छितेन टी भुटियाको उत्तर

Share this news

सत्यको उजागर र भ्रमको खण्डन: इन्डियन गोर्खा जनशक्ति फ्रनट का राब्गे गोर्खा राईलाई, गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका युवा नेता छितेन टाँशी भुटियद्वारा जवाफ दिइएको छ।आईजीजेएफका राब्गे गोर्खा राईले हालै विधायक तथा अधिवक्ता नीरज जिम्बा विरुद्ध सार्वजनिक रूपमा व्यक्त गरेको टिप्पणीप्रति गोरामुमो युवा नेता छितेन टाशी भुटियाले तथ्यमा आधारित र सशक्त प्रतिवाद प्रस्तुत गरेका छन्। नेता भुटियाले राब्गेको टिप्पणीलाई “आधा-सत्य, पूर्वाग्रह र झूटा प्रचारमा आधारित” भन्दै ती बुँदाहरूको आलोचनात्मक विश्लेषण गर्दै विस्तृत जवाफ दिएका हुन्।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान