पूर्व धार्मिक सचिव डा. पासाङ फेम्पो, वर्तमानमा एनआईटीका निर्देशक, साथै अतिरिक्त सचिव सोमन टी ताशी, सम्बद्ध निर्देशक उगेन थेंडुप र धार्मिक विभाग गान्तोकका कर्मचारीहरूले २०२५ को मणि थुङ्दुप छेनमोको यस पवित्र समारोहका क्रममा चेरन्जिग गोंपा भ्रमण गरि आशीर्वाद दिएका छन्। आयोजक समितिले धन्यवादको भावनास्वरूप उनीहरूलाई सानो प्रेमको उपहार प्रदान गर्यो।
