Religion and Duty to See Victims

स्थापना दिवस वाध्यता, पीडितहरूलाई हेर्नु धर्म र कर्तव्य

Share this news

गोर्खा जनमुक्ति मोर्चाको टोलीले प्राकृतिक आपदा क्षेत्रहरूको लगातार रूपमा स्थलगत भ्रमण गर्दै पीडित परिवारहरूको गुनासोमा आफ्नो क्षमता अनुसार आफूले सक्ने सक्दो सहयोगको निम्ति अघि आएर जरूरत परेको क्षेत्रहरूमा तारपोलिन, अब आउँदै गरेको हिउँदोलाई ध्यानमा राखेर ओढ्ने ब्ल्यान्केट र केही आर्थिक धनराशि सहयोग पुराईरहेको छ। सरकारमा नभए तापनि दुःखको घडीमा आपदा पीडितहरू भएको कुना कुनामा पुगेर हालखबर बुझेर सहयोग पुर्याउने कोशिशमा रहेको गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरूङले बताएका छन्। केहि दिन अघि दुधे, सौरेनी, मिरिक क्षेत्रहरूको स्थलगत भ्रमण पश्चात फेरि रिम्बिक लोधोमा फेदी खोला फेन्चेटार, बिजनबारीको स्थलगत भ्रमण गरेका गुरुङले सालु चिया कमानका पीडित परिवारहरू संग भेटघाट गरेका थिए।


Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न