कालेबुङ नगरपालिका प्रमुख रवि प्रधानले जीटीए प्रमुख अनित थापाप्रति आभार प्रकट गरेका छन्। उनले भर्खरै अर्बन डिपार्टमेन्ट म्युन्सिपल अफेयर्सका मन्त्री फरिद हकिमसङ्ग भेट गरी पहाडी क्षेत्रका नगरपालिकाहरूको निम्ति स्वेरेज ट्रिटमेन्ट प्लान्ट बनाउनु हेतु ज्ञापन चढाएका थिए। मन्त्री हकिमले हिजो मात्रै झट्ट भन्दा झट्ट GTA अनि नगरपालिकालाई लिएरDPR detail project report बनाउन आदेश दिएका छन्। यसै सन्दर्भमा हामी कालिम्बुङ नगरपालिका क्षेत्रवासीको तर्फबाट रवि प्रधानले जीटीए प्रमुख थापाप्रति आभाीर प्रकट गरेका हुन्।
