रंगबुल उच्च माध्यमिक विद्यालयले उच्चत्तर माध्यमिकको दर्जा प्राप्त

Share this news

सोनादा, 5 जुलाई (निसं)ः रंगबुल उच्च माध्यमिक विद्यालय सन् 1999 मा निम्न उच्चको सरकारी मान्यता प्राप्त गरेपछि 2011 मा उच्च माध्यमिकको सरकारी मान्यता प्राप्त गरेको थियो। यस वर्ष 2025 मा यो विद्यालयले उच्चत्तर माध्यमिक विद्यालयको सरकारी मान्यता प्राप्त गरेको जानकारी प्राप्त भएको छ। यस विषयमा रंगबुल उच्चत्तर माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिश कमल लिम्बूले उक्त मान्यता प्राप्त गराउन सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्। उनले विशेष गरेर क्षेत्रीय सभासद एवं जीटीएका डेपुटी चेयरम्यान राजेस चौहान, स्कूल डीआई तपशकुमार विश्‍वास, स्कूल एआई प्रदीप सुब्बा, एआई दालखी शेर्पा, एआई त्रिनेशा लामा लगायत सम्पूर्ण शिक्षक-शिक्षिका, अभिभावक अनि विद्यार्थीहरूलाई धन्यवाद दिएका छन्।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान