राजु लामाले भेटे गीत-सङ्गीत शिरोमणि डा. किङ्गलाई

Share this news

चर्चित ब्यान्ड मङ्गोलियन हार्टका गायक राजु लामाले भेटे मिजोरमका बहुप्रतिभाशाली व्यक्तित्व डा. किङ्ग गुनु घर्तीलाई। गायक राजु लामा आफ्नो टोलीसङ्ग साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्न मिजोरमको राजधानी ऐजोल आएका थिए। यसैक्रममा उनले डा. किङ्गलाई भेटेका हुन्। स्मरण रहोस् राजु लामाले डा. किङ्गद्वारा बनाइएको गीत गाउने इच्छा गरेको दुइ दशक भइसकेको छ। तर पनि रेकर्डिङ्ग गर्ने साइत नजुरेकोमा उनले दुःख व्यक्त गरे। यसै गरी डा. किङ्ग पनि यो साइ चाँडै जुरोस् भनी ईश्वरसङ्ग प्रार्थना गरेको बताए।

Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न