Raju Bista started Independence Day from his own residence.

राजु विष्टले आफ्नै आवासबाट थाले स्वतन्त्रता दिवस

Share this news

दार्जीलिङका लोकसभा सांसद राजु विष्टले सिलगढी स्थित अवस्थित आफ्नै आवासबाट थालेका थिए। यस अवसरमा उनले स्वतन्त्रता दिवस माननीय प्रधानमन्त्री नरेन्द्र मोदी र माननीय भाजपा राष्ट्रिय अध्यक्ष जे.पी. नड्डाद्वारा दिइएको “हर घर तिरंगा” को नाराले हामीलाई एकताबद्ध गर्दछ र सम्पूर्ण राष्ट्रलाई देशभक्तिको धागोमा बाँधेको बताए।
उनले देशका सबै जवानहरू अनि उनीहरूका परिवारका सदस्यहरूलाई सम्झन्छौं र गहिरो सम्मान गर्दछौं भन्दै उनीहरूको बलिदानले हाम्रो स्वतन्त्रता सम्भव बनाएको बताएका थिए।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान