सिक्किम गरीब आवास योजनाको घर प्रदान

Share this news

आज गेजिङ ओमचुङ जीपीयू अन्तर्गत क्षेत्रका विधायक लोकनाथ शर्माद्वारा सिक्किम राज्यको सिक्किम गरीब आवास योजना अन्तर्गत ब्लक-गेजिङ, निर्वाचन क्षेत्र- गेजिङ बर्मियोकमा गंगा माया क्षेत्रीलाई घर प्रदान गरियो। मुख्यमन्त्री श्री प्रेम सिंह तामाङ गोलेद्वारा सिक्किमका सबै नागरिकहरूलाई घर (आधारभूत आवश्यकता) सक्षम पार्ने विश्वास र विचार अन्तर्गत यो कार्य आयोजन गरिएको थियो।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान