कालेबुङ 1 को पञ्चायत समितिका भाइस चेयरम्यान उत्तम राईले जुबिली उच्चतर माध्यमिक विद्यालयलाई पचास हजारको डिप्लोमेट र ड्रम रोटेटर प्रदान गरेका छन्। यसका लागि विद्यालयको पक्षबाट प्रिन्सिपल मुन्नु गौतमले उत्तम राईप्रति आभार व्यक्त गरेकी छिन्। यसै गरी विद्यालय सञ्चालन समितिका प्रमुख बिनय घिसिङले पनि सामग्री प्रदान गरेकामा उत्तम राईप्रति आभार व्यक्तगरेको चन्द्रकला राईले जानकारी दिएकी छिन्।
