प्रा.डा. शङ्कर प्रसाद शाह विश्वमा उत्कृष्ट जीव विज्ञानी

Share this news

खरसाङ कलेजका सहायक प्राध्यापक डा शङ्कर प्रसाद शाहलाई खाद्य सूक्ष्म जीव विज्ञानमा दिएको विशेष योगदानको लागि विश्वमा उत्कृष्ट स्थान प्राप्त भएको छ। खरसाङ कलेजका सहायक प्राध्यापक एंव सिलगढिका युवा वैज्ञानिक डा शंकर प्रसाद शाहलाई उनको खाद्य सूक्ष्म जीव विज्ञानमा उत्कृष्ट योगदानको वर्ष 2024-25 को वैज्ञानिकहरुको सूचीमा शीर्ष स्थान प्राप्त भएको छ। विश्वको 3 करोड विद्वानहरुमा शीर्ष 0.5 प्रतिशत उच्च श्रेणीवद्ध वैज्ञानिकको रुपमा मान्यता दिइएको छ। खाद्य सूक्ष्म जीव विज्ञान एवं ढाँचा गरिएको खानामा उत्कृष्ट शोध कार्यको लागि उनलाई विश्वको 0.5 प्रतिशत उच्च श्रेणीको वैज्ञानिकहरुको श्रेणीमा राखिएको छ।


Share this news
आजको रोजाइ
भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा