देशका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबिरुद्ध कसैलाई पनि, केही पनि नबोल्न निर्देशन दिएका छन्। आफ्ना नेता तथा कार्यकर्ता र सामाजिक सञ्जाल प्रयोगकर्तालाई नेपाल बारेमा कुनै टिका-टिप्पणी नगर्न निर्देशन दिएका छन्। किनकि यतिखेर त्यस्तो गरिए नेपाली जनस्तरमा भारतको सम्बन्ध बिग्रिने र भारत विरोधी भावना सिर्जना भएर थप क्षति पुग्न सक्ने आशङ्का गर्दै भारतीय जनता पार्टीले आफ्ना पाटी र सामाजिक सञ्जाल प्रयोग कर्तालाई यो आग्रह गर्न प्रधानमन्त्रीलाई सुझाउ दिएको हो।
