presence is” MLA Zimba

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

Share this news

हालैको भीषण पहिरोले व्यापक जनधनको क्षति पुर्‍याएका दार्जीलिङका विभिन्न क्षेत्रमा विधायक निरज जिम्बाद्वारा निरन्तर राहत कार्यमा संलग्न रहिरहेका छन्। उनले निरन्तर प्रभावित क्षेत्रहरूको भ्रमण गर्दै पीडित परिवारहरूलाई सहयोग र मनोबल प्रदान गर्दै आएका छन्। विधायक जिम्बा र उनको टोलीले पहिरोले विस्थापित तथा प्रभावित परिवारहरूलाई अत्यावश्यक सामग्री खाद्यान्न, पाल (टार्पोलिन), न्यानो लत्ताकपडा लगायतका राहत सामग्री वितरण गरिरहेको छ। कठिन भू–भाग र अवरुद्ध बाटोका कारण चुनौतीपूर्ण परिस्थितिमा पनि राहत टोली निरन्तर रूपमा जनतासम्म पुग्ने प्रयासमा जुटिरहेको उनले बताए। “यी कठिन क्षणहरूले सम्झाउँछ कि नेतृत्व पद होइन, उपस्थितिको प्रमाण हो। प्रत्येक भेटघाट, वार्तालाप र सहयोगका यी साना कदमहरूले हाम्रो सामूहिक आत्मालाई पुनः जागृत गर्छ दार्जीलिङ सधैं एक भएर उभिन्छ” विधायक जिम्बाले बताए। उनले दार्जीलिङका विभिन्न गाउँ, बस्तीमा भइरहेको यस निरन्तर राहत अभियानले पहाडका जनतामा आशा र एकताको सन्देश फैलाएको बताए।


Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न