प्रज्ञा डाेल्मा तामाङलाई विजय बनाउन सबैलाई भाेट गरिदिने अनुराेध

Share this news

प्रज्ञा फ्यान क्लब मिरिकले मिरिक रङ्गशाला भवनमा साेमबार एउटा साँगीतिक कार्यक्रम गरि नेपाल राष्टमा आयाेजित सारेगामाप लिटल च्याम्प गायन प्रतियोगितामा फाइनलमा पुगेकी मिरिककी छाेरी प्रज्ञा डाेल्मा तामाङलाई प्रतियोगितामा विजय बनाउन सबैलाई भाेट गरिदिने अनुराेध गरियाे। यस अवसरमा जीटीएका कार्यकारी सभासद अरूण सिग्ची, सभासद मिलेस राई, जनसम्पर्क अधिकारी विवेक गाेले, मिरिक पन्चायत समिति सदस्य समीर राई, भागाेप्रमाे मिरिक महासचिव सतीस थापा, पन्चायत सदस्य दिमुक तामाङ ,मिरिक पारिजात संघका अध्यक्ष श्रीमती पुनम विश्व, सचिव पर्मिला सुब्बा, मिरिक ब्यवसाय संगठनका अध्यक्ष सेवन राई , मेक अप मरमाका प्रमुख कपील राई लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि ,संगीतप्रेमीहरूकाे उपस्थिति थियाे। कार्यक्रममा बाल गायिकाहरू इशा राई, आश्मिक खवास, जीटीए आयडलका प्रतियाेगी रघु विश्व, मेराे भाेइस युनिर्भसका प्रतियाेगी आयन विश्वकर्मा, गायिका सुनिति खाती आदिले गीत प्रस्तुत गरे भने बन्टहिल, आश्मिक एण्ड ड्रिमर, आटिस अफ मिरिकले साँगीतिक कार्यक्रम प्रस्तुत गरे। साेही अवसरमा साधनाकला केन्द्रका कलाकारहरूले पनि नृत्य प्रस्तुत गरे। कार्यक्रममा सारेगामापा लिटल च्याम्पस प्रतियोगितामा सेमीफाइनलसम्म पुगेर बाहिर भएका बाल गायिका इनुङमा राईलाई पनि सम्मान गरियाे। कार्यक्रममा बाेल्दै कार्यकारी सभासद अरूण सिग्ची अनि सभासद मिलेस राईले प्रज्ञा डाेल्मा तामाङकाे पक्षमा सबैलाई भाेट गरिदिने अनुराेध गर्दै प्रज्ञालाई प्रतियोगितामा विजय बनाँउन सबै अघि आउनु पर्ने बताए।


Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न