विभिन्न पार्टीका ९६ परिवारले समाए आइजीजेएफको झण्डा

Share this news

इण्डियन गोर्खा जनशक्ति फ्रण्डको समर्थन कार्यक्रम आज मिरिक महकुमाको घैयाबारी चियाबारी मन्दिर गाउँस्थित सार्वजनिक भवनमा सम्पन्न भयो। कार्यक्रममा घैयाबारीका ५०, सुके पोखरीका २४ अनि लङभ्यु चियाबारीका २२ परिवारले पार्टीमा समर्थन गरे। सुरेश थापाले सञ्चालन गरेको कार्यक्रममा आइजीजेएफका प्रमुख संयोजक अजय एडवर्डस, पार्टी केन्द्रिय समितिका सदस्य रोजेश थापा, मिरिक महकुमाका संयोजक प्रशान्त लामा, श्रमिक संगठन मिरिक महकुमा अध्यक्ष तिलक लुङगेली, सुके पोखरी ब्लक संयोजक दिनेश राई, पार्टी नेताहरू लाडुप घिसिङ, रोबर्ट छेत्री, आरके शर्मा, अनिल राणा, सूरज पाख्रिन, मिलन आले, मन्दिप लामा, रमेश छेत्री लगायत अन्यको उपस्थिति रहेको थियो। कार्यक्रममा पार्टीका प्रमुख संयोजक अजय एडवर्डसले श्रद्धा पहिराएर पार्टीमा स्वागत जनाए।


Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न